इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ। परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे। तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार…