बिर्तामोडमा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हरायाे

झापा । गत शुक्रवार बिहान बिर्तामोड –१ मा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हराएको छ । शिवको मुर्ति आइतबार बिहान हराएको हो । स्थानीय मुना आचार्य ‘माता’ को घरमा उत्पत्ति भएको भनिएको मुर्ति हराएको घटनाले मातामाथि आशंका बढेको छ । शिब को मुर्ति आफै उत्पनि भयो भन्ने हल्ला आए पछि मुर्ति हेर्न स्थानिय हरुको भिड…