ललितपुर । नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेलटा को २९औं अन्तराष्ट्रिय सम्मेलन समापन भएको छ । हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा आयोजित तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग, शिक्षक सशक्तीकरण, लेखन तथा पठन सीप सुधार, र शिक्षणमा मानवीय सम्बन्धको सन्तुलन जस्ता विषयमा वृहत छलफल भएको नेल्टा अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीले बताउनुभयो । उहाँले…