काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापन एवम् सञ्चालनका लागि सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताउनु भएको छ । विश्वव्यापी रुपमा बढि रहेको सुचना प्रविधिको पहुँच र सुविधालाई यातायात व्यवस्थापन एवम् सञ्चालनमा पनि उपयोग गर्न सक्नु पर्ने उहाँको भनाई छ । दक्षिण कोरीयाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा संवोधन गर्दै…