नेसनल प्याब्सन केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष भट्टराईलाई मातृशोक

काठमाडौँ । नेसनल प्याब्सन केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा सिद्धिविनायक बोर्डिङ स्कुलका संस्थापक निर्देशक ज्ञानेन्द्र मोहन भट्टराईलाई मातृशोक परेको छ । उनकी माता लक्ष्मी देवी भट्टराईको ७६ वर्षको उमेरमा निधन भएको छ। स्व। भट्टराईको असामयिक तथा अकल्पनीय स्वर्गारोहणले नेसनल प्याब्सन परिवार शोकाकुल बनेको छ। १३ औं दिनको पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै…