ललितपुर । कृषि शिक्षाको पठनपाठन गरिरहेको ललितपुरको कोन्ज्योसोम गाउँपालिका -२, शंखुमा रहेको श्री मगरगाउँ माध्यमिक विद्यालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का केन्द्रीय सदस्य चन्द्रशेखर सापकोटाले मिनिटिलर सहयोग गरेका छन् । विद्यालय स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा वि.सं. २०८० साल फागुन १८ गतेदेखि २० गतेसम्म आयोजित स्वर्ण महोत्सव समारोहमा घोषणा गरिएको मिनिटिलर २०८१…