सर्लाहीको धर्मकाटा डिजिटलाइजेशन,ओभरलोड नियन्त्रणमा सहयोग पुग्ने विश्वास

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज मंगलबार एक कार्यक्रमकाबिच सर्लाहीको हरिवन नगरपालिकामा धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेको छ । शुभारम्भ कार्यक्रमममा सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, पुर्व नगरप्रमुख गणेश प्रसाईं, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बाँनिया, जिफण्डका अध्यक्ष संबिधान सभा सदस्य बिनोद श्रेष्ठ लगायत मजदुर नेताहरूको पनि उपस्थिति थियो। नेपाल…