गोकर्णेश्वर ५ स्थित त्रिकोण पब्लिक स्कूलमा निशुल्क दन्त शिविर सम्पन्न, ४५० भन्दा बढिले लिए लाभ

काठमाडौं ।काठमाडौंँको गोकर्णेश्वर ५ स्थित त्रिकोण पब्लिक स्कूलमा नेपाल स्काउटको नेसनल ओपन स्काउट क्र्यू र त्रिकोण पब्लिक स्काउट ट्रुपको संयुक्त आयोजनामा तथा समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा एक दिवसीय निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक र समुदायका अन्य सदस्यसमेत गरी ४५० भन्दा बढीले निशुल्क दन्त जाँच र परामर्श सेवा प्राप्त…