जात व्यवस्थाबारे बहस गर्ने नयाँ टिभी कार्यक्रम आजदेखि

काठमाडौं । जातको आधारमा हुने विभेद अन्त्यका लागि संगठित अभियान ‘दलित लाइभ्स म्याटर’ ले जातीय विभेद, हिंसा र बहिष्करणबारे बहस गर्ने टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’(जात संवाद) सुरू गर्ने भएको छ । आजदेखि साँझ ९ः३० बजे हिमालय टेलिभिजन र दलित लाइभ्स म्याटर्सको युट्युब च्यानलबाट प्रसारण हुने कार्यक्रमको पहिलो सिजन १२ भागको हुनेछ । कार्यक्रममा सातै प्रदेशका…