नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयले ५० औं स्वर्ण जयन्ती पुस ७ गते मनाउने

नुवाकोट । नुवाकोटको श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं जन्म जयन्ती स्वर्ण जयन्ती पुस ७ गते मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरि विभिन्न कार्यक्रमहरू आयाेजना गरि स्वर्ण महोत्सव पुस ७ मा गर्ने जानकारी गराएको हो । विद्यालयले गत मङ्सिर ३० गतेदेखि विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधिहरूसहित विशेष कार्यक्रमहरू गरेको छ…