बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजनाहरु निर्माणको पहल

काठ्माण्डौँ । १८ मंसिर,  भारत भ्रमणको क्रममा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गर्नुभएको छ । उहाँले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गर्नुभएको हो । विदेश मन्त्री मन्त्री जय संकरले…