यातायात क्षेत्र ब्यबस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता,भार बहन क्षमता कडाइका साथ लागु गर्ने

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र लाई थप ब्यबस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । यसका लागि नितिगत सुधार देखि कार्यान्वयनमा ध्यान दिएको उहाँको भनाइ छ । यस्तै सवारी साधनहरुलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रवन्ध कडाईका साथ लागु गरिने पनि उहाँले बताउनु भएको छ । नेपाली सडक…