लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तन केन्द्रकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व छ : मन्त्री

काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेकाे उद्घाेष गर्नु भएकाे छ। शनिबार लुम्बिनीमा आयाेजित चाैथाे एसियाली बाैद्व सांस्कृतिक महाेत्सवलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयाे,लुम्बिनीलाई विश्वकै धबआध्यात्मिक अध्ययन,चिन्तन र मननकाे केन्द्रकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व…