काठमाडौंको रिंगरोड नजिकै रोमाञ्चक साहसिक पर्यटन

काठमाडौँ- साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन् । अब भने काठमाडौँमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जान नपर्ने भएको छ ।…