काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी शेर्पाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै संघलाई संस्थागत रूपमा सुदृढ गर्दै शेर्पा समुदायको हकहित, पहिचान र समुन्नत भविष्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। विगत लामो समयदेखि संघको उपाध्यक्षको भूमिकामा रहेर संस्थागत सुदृढीकरण, सांस्कृतिक पहिचानको संरक्षण, संघको भवन खरिद तथा सभा हल निर्माण, ध्यान केन्द्र स्थापना र विविध कार्यक्रम मार्फत…