काठमाडौँ । जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बताएका छन् । जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य…