काठमाडौँ । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन्। स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन्। गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक तथा नैतिक अनियमितताका आरोप लगाउँदै छानबिनको माग गर्दै आन्दोलन सुरु गरेको थियो। सोही आन्दोलनको अन्त्यमा…