निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालको भनाई

काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् ।बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आगामी ५ वर्ष आयोगले काम गर्ने बताएका हुन् । उनले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको…