बैशाख, २०८२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको आकस्मिक रुपमा स्थलगत निरीक्षण गर्नु भएको छ । विस्तारको क्रममा रहेको सो सडक खण्डको निरीक्षणका क्रममा दाहाल सहितको टोलीले दाउन्ने क्षेत्रमा भई रहेको निर्माण कार्य बारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भुधरातलका कारण सवारी…