सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन मन्त्री दाहालको जोड

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताउनु भएको छ । बुधबार एशियाली विकास वैंक र मन्त्रालयको आयोजनामा काठमाडौमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उहाँले यातायातबाट प्राप्त हुने उपलव्धीलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताउनुभयो । नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी…