सरकार उद्योगीको साथमा छ : उद्योगमन्त्री भण्डारी

असोज ४, काठ्माण्डौँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उहाँले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले नितिगत सुधारका लागि सरकारले निजि क्षेत्रको सुझाव लिएको बताउनुभयो । उहाँले मन्त्रालय सुधार कार्ययोजना तयगर्ने बेला सबै क्षेत्रका व्याक्तिहरुसंग सुझाव…