मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुरको भगिनी सम्बन्ध

मुस्ताङ : ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्ना प्रतिनिधिसहित मुस्ताङ पुगेका नगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनंिंसंह लालचनले समझदारी पत्रमा हस्ताक्षर गरे । घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा रहेको एक स्थानीय तह हो । पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रबद्र्धनका असल अभ्यास आदानप्रदान गर्न…