सहकारीले रोजगारी सृजना गर्ने देखि साना व्यवसाय स्थापित गर्नमा सहयोग पुगेको:मन्त्री डोल प्रसाद अर्याल

असार ९ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुराएको बताएका हुन । समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री…