काठमाडौं । सरकारले जैविक ऊर्जाअन्र्तगतको बायोमास क्षेत्रमा एकपछि अर्को कर थपेर हतोत्साही बनाएको जैविक ऊर्जा उद्यमीहरूको गुनासो छ । आयकर र मूल्यअभिवृद्धि करमा सहुलियत खोज्दै आएका बेला आगामी आर्थिक वर्षको बजेटमा थप ५ प्रतिशत अन्तःशुल्क लगाएपछि व्यवसायीहरूको गुनासो आएको हो । बुधबार (२१ जेठमा) विश्व वातावरण दिवसको अवसर पारेर नेपाल वातवरण पत्रकार समूह (नेवापस) र…