कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाकाे १६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हाल रहेकाे निर्वाचन प्रणाली फेर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सानेपास्थित कांग्रेस मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा काेइरालाले १६ बुँदे धारणा राख्दै यस्ताे बताएका हुन् । कुनै पनि दलकाे बहुमत आउन नसक्ने निर्वाचन प्रणाली नै फेर्न कांग्रेसले पहल गर्नुपर्ने उनकाे माग छ । ‘हरेक तहका निर्वाचनमा अब…