संघीयताले देशमा भ्रष्टाचार माैलायाे : अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरुपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संघीयता कार्यान्वयनपछि देशमा भ्रष्टाचार माैलाएकाे बताएका छन् । आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । संघीयता कार्यान्वयनपछि हालसम्म तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घूस/रिसवत लेनदेन…