यो भन्दा नालायक सरकार इतिहासमा कहिल्यै थिएन : गोकुल बास्कोटा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बास्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरेका हुन्। बास्कोटाले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको…