सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी

काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो । सूर्यदर्शन सहकारी पीडित समूहले पूरक जाहेरी दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । यसअघि सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टेलिभिजनका सञ्चालक…