काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग- २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा पूरा गरेको थियो। नामिबियाका लागि जेन फ्रलिंकले सर्वाधिक ३४ रन बनाए। त्यस्तै मिचेल भान लिंगेनले २३, निकोलास डेभिनले १५ र जेन…