काठमाडाैँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भए भने अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके, कुशल मल्लले ३२ रन ,…