नामिबियाविरुद्ध नेपालको अर्को हार

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल २ विकेटले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो। नामिबियाका लागि…