काठमाडौँ । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ का फाइनलिस्ट ८ जनाहरुमा नेपाली भाषी भुटानी समुदायकी प्रतिनिधित्व गर्दै अमेरिका देखि आएकी अनुया तामाङ पनि पर्न सफल भएकी छिन । आउँदो शनिबार कार्यक्रमको फिनाले आयोजना हुँदैछ यस्तैमा अनुया फाइनलिस्टमा पुग्ग्न सफल भएको भन्दै खुशी ब्यक्त गर्दै उनका परिवार एब भुटानी समुदायले भोट गरेर…