नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, अहिलेनै बुकिङ खुला

काठमाडौं-शशिला मोटर्सले Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । CATL १ सय २३ किलोवाटको लिथियम् आइरन फोस्पेट ब्याट्री जडान हुने यो बसमा…