उद्योग मन्त्री भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीको भेटघाट

काठ्माण्डौँ,। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजना सहित मुनाफा आर्जन गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल र गणतन्त्र कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्…