विभिन्न क्षेत्रमा सक्रिय रहेर सृजनशील कार्यमा लागेका एवं समाजलाई योगदान पुर्याएका विभिन्न विधाका व्यक्तिहरूलाई नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ। क्यापिटल इन्टरटेन्मेन्ट, मिडिया इन्टरनेसनल, बिजनेस स्टुडियोलगायतका संघ संस्थाको संयुक्त आयोजनामा उक्त अवार्ड आयोजना गरिने जनाइएको छ। विगत ९ वर्षदेखि सञ्चालन हुँदै आएको अवार्डको यो नवौं संस्करण हो । २९ चैत काठमाडौंमा एक विशेष…