विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रवाश तथा विदेशमा रहेका नेपालीहरुलाई निराश नहुन आग्रह गर्नु भएको छ । अमेरीकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई संवोधनका क्रममा उहाँले नेपालमा केहि भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गर्नु भएको हो…