काठमाडौँ महानगरपालिकाको चालु आ.व. को बजेट २५ अरब ७६ करोड ४३ लाख ४१ हजार रुपियाँ

काठमाडौँ,। विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐनहरुको संशोधन र विविधसहित ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज नगर सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स…

शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेल भन्नुहुन्छ, फागुन २१ मै निर्वाचन हुन्छ

काठमाडौँ,। निर्वाचनको वातावरण बनाउनका निम्त सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटगरी निर्वाचनको माहोल बनाउन छलफल गर्नुभएको छ । सञ्चारमन्त्री घरेलले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री…

कृषि/यातायात

माघ ६ गतेदेखि ‘पहिलो राष्ट्रिय बाली प्रजनन् अनुवंश र बीउ विज्ञान सम्मेलन’ हुने

ललितपुर,। नेपालमा ‘पहिलो राष्ट्रिय बाली प्रजनन्अनुवंश र बीउ विज्ञान सम्मेलन’ हुने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क )

Breaking

साझा यातायातको दशैं लक्षित सेवा : मात्र ३०० मा काठमाडौं-नारायणगढ यात्रा

ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था


राजनीति

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीय संवाद

काठमाडौं,। नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत