धादिङ्ग–थाक्रे गाउँपालिकाले मानसीक समस्या भई औषधि सेवन गरिरहेका बिरामिलाई बिल अनुसारको रकम भुत्तानि यही बैशाख ३० र ३१ गते थाक्रे गाउँपालिकाको नयाँ भवनमा बिहान १० बजे बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल ले जानकारी दिनुभयो ।
08 May 2024 13:57 PM | UPDATED 7 months ago
प्रतिक्रिया