काठमाडौँ उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा परिरहेको छ । वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।
06 July 2024 20:48 PM | UPDATED 5 months ago
प्रतिक्रिया