कभर स्टोरी

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

गीत पुरा सुन्न तल क्लिक गर्नुहोस ।…..

https://youtube.com/watch?v=iGr1QLL-HHQ%3Fsi%3DC4BlVu7g5m_rrMr7