नेपालमा पहिलो पटक आयोजन भएको हिमाली कला सम्मेलन सम्पन्न भएको छ।
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ,सल्लेरीमा भएको सम्मेलनमा देश भरबाट सत्र जना भन्दा बढी कलाकार सहभागीता रहेको थियोे ।
हिमाली कलाको जगेर्ना गर्न थेक्छेन पेमा छोलिङ गुम्बाले कार्यक्रमको आयोजन गरिएको हो । सम्मेलनमा १ हजार बढीले कला अबलोकन गरेका थिए ।कार्यक्रम ७ दिन सम्म चलेको थियो।
18 May 2025 20:27 PM | UPDATED 2 months ago
प्रतिक्रिया