पछिल्लो समय नेपालको ग्रामिण क्षेत्रमा कृषि क्षेत्रको बढ्दो आकर्षणले ग्रामिण भेगहरुको अर्थतन्त्रमा उल्लेख वृद्धि भएको तथ्यांकले देखाएको छ । हेफर इन्टरनेशनलले नेपालद्वारा एजिसिओ एग्रीकल्चर फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले सार्वजनिक गरेको एक अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययन प्रतिवेदनका अनुसार ग्रामिण क्षेत्रको मुख्य आम्दानी स्रोत भनेको डेरी क्षेत्र हो। दुग्ध क्षेत्रमा…