कफीखेतीबाट वार्षिक १३ लाख कमाउने कार्की भन्छन्-‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न्। उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्। विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका हुन्। व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन्। उनको बगानमा अहिले…