काठ्माण्डौँ, १३ असोज होटल संघले सहमतिनै नभएको विषयमा प्रचार गरेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपत्ति जनाएको छ। एक प्रेस विज्ञप्ति जारि गरेको संघले होटल तथा रेष्टुरेण्टलाई सरकारले अनुगमन नगर्ने कुरा उल्लेख गरेको थियो। तर यस बिषयमा सहमति नभएको र सञ्चारमाध्यमले संघको विज्ञप्तिलाई आधार मान्दै समाचार प्रकाशन प्रकाशन गरेको प्रति मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका…