काठमाडौ। पुष, ८ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश सरकारहरुलाई आफ्नो अधिकार कार्यान्वयनका लागि खुट्टा कमजोर नपार्न आग्रह गर्नु भएको छ । यातायात व्यवस्था विभागले सोमबार काठमाडौमा आयोजना गरेको यातायात क्षेत्रमा देखा परेका समस्या समाधा एवम् विगतमा भएको निर्णयहरुको कार्यान्वयन विषयक कार्यक्रममा उहाँले सो बताउनु भएको हो । यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको…