कृषि एक्स्पो गढीमाई २०८१’अवलोकन गर्दै मुख्यमन्त्री सिंहले भने आधुनिक कृषि नै मधेसको समृद्धिको मार्ग हो

बारा । विश्वप्रसिद्ध गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनीको अवलोकन मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन् । प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले कृषि विशेष प्रदर्शनी आयोजना गरेकोमा कनेक्ट किसानलाई धन्यवाद व्यक्त गरेका थिए । उनले मधेस सरकारले छिट्टै प्रदेश स्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिँदै कनेक्ट किसानसँग सहकार्यका लागि आग्रह…