द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा सम्पन्न

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूको बारेमा…