सवारीसाधनमा टायम कार्ड सुरु, सडक दुर्घटना न्युनीकरण हुने सरोकारवालाहरुको अपेक्षा

१५ मंसिर २०८१ धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको छ । सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयेजिकत कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काकडभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई…