प्रेमको महिना, फेब्रुअरीको सुरुवात सँगै 'पोइट्री अनप्लग' ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ । पोयट आइडल , कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसन भित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना…