स्मारिका ढकाल,नमराज र प्रेम अभिनित प्रचण्डबाबु राईको ( यो मायाले के गर्‍यो के गर्‍यो ) सार्वजनिक

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत यो मायाले के गर्‍यो के गर्‍यो सार्वजनिक भएको छ। प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे । गीतको भिडियो सार्वजनिकपछि…